काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड भिल्ला रियलसँग पराजित भएको छ । शनिबार राति भएको खेलमा रियल भिल्ला रियलसँग २–१ ले पराजित भएको हो ।
भिल्ला रियलका लागि एरिमी पिनो र जेरार्ड मोरेनोले एक एक गोल गरे । यस्तै, रियलका लागि करिम बेन्जिमाले एक गोल गरे । खेलको ४७ औं मिनेटमा पिनोले गोल गर्दै भिल्ला रियललाई अग्रता दिलाएका थिए । ६० औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई १–१ को बराबरीमा ल्याए । त्यसपछि ६३ औं मिनेटमा मोरेनोले गोल गर्दै रियललाई २–१ को जित दिलाए ।
जितपछि भिल्ला रियल २७ अंकसहित पाँचौं स्थानमा उक्लिएको छ । हारपछि रियल भने ३८ अंकका साथ दोस्रो स्थानमा यथावत छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ पुस २०७९, १२ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्पेनिस ला लिगा : बार्सिलोनाको शानदार जित
स्पेनिस ला लिगामा बार्सिलोनाको जित
स्पेनिस ला लिगा: भ्यालेन्सियामाथि बार्सिलोनाको सानदार जित
स्पेनिस ला लिगामा बार्सिलोना बराबरीमा रोकिँदा रियललाई फाइदा
एम्बाप्पेले पेनाल्टी मिस गर्दा रियल पराजित
स्पेनिस ला लिगा : बार्सिलोनाको लगातार सातौँ जित