पूर्वप्रधानमन्त्री देउवाले छाडे बालुवाटार

सफल खबर संवाददाता

बुधबार, १३ पुस २०७९, १२ : ००
पूर्वप्रधानमन्त्री देउवाले छाडे बालुवाटार

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीको सरकारी निवास वालुवाटार छाडेका छन् । बुधबार विहान स परिवारसहित देउवा बालुवाटारबाट धुम्बाराहीको भाडाको घरमा सरेका हुन् ।

बुढानीलकण्डस्थिति आफ्नो घर निर्माणाधीन अवस्थामा रहेकाले केही समय उनी धुम्बाराहीस्थित घरमा भाडामा बस्न देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले बताए ।

प्रतिक्रिया दिनुहोस