महान्यायाधिवक्ता खातीले दिए राजीनामा

सफल खबर संवाददाता

सोमबार, ११ पुस २०७९, १९ : ०२
महान्यायाधिवक्ता खातीले दिए राजीनामा

काठमाडाैँ । सरकारका कानूनी सल्लाहकार खम्मबहादुर खातीले महान्यायाधिवक्ता पदबाट राजीनामा दिएका छन् । महान्यायाधिवक्ता खातीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा पेश गरेका हुन् ।

राजीनामा बुझाएसँगै महान्यायाधिवक्ता कार्यालयले उनलाई बिदाइ गरेको छ ।

प्रतिक्रिया दिनुहोस