काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज बस्दैछ ।
सरकारमा पठाउने मन्त्रीहरुको विषयमा छलफल गर्न बैठक बिहान ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्न लागेको हो ।
बैठकमा माओवादीले पाउने मन्त्रालय र ती मन्त्रालय सम्हाल्ने मन्त्रीहरुबारे छलफल हुने बताइएको छ ।
माओवादी केन्द्रको बैठकलगत्तै ११ बजे नयाँ गठबन्धन दलहरुको बैठक पनि बोलाइएको छ । बैठक संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ पुस २०७९, ०८ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी पदाधिकारी बैठक माघ २ गते सर्यो
शान्ति प्रक्रिया राजनीतिक कारणले अड्कियो, सडकमा जाने तयारी गरौँ : प्रचण्ड
सरकारले संसद छलेर अध्यादेशमार्फत शासन गर्न खोजेको माओवादीको निष्कर्ष (प्रस्तावसहित)
माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने
माओवादीले ६ महिनाभित्र पार्टी सदस्यता ५ प्रतिशत बढाउने
माओवादीमा भिन्न मत वा आलोचनाको स्वतन्त्रतालाई कुण्ठित गरिने छैन : प्रचण्ड