चितवन । चितवन १ मा नेकपा एमालेले मतान्तर घटाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले ६ हजार ३ सय ६७ मतका साथ अग्रता लिइरहेका छन् । उनलाई एमालेका सुरेन्द्र पाण्डेले ६ हजार ४८ मतका साथ पछ्याइरहेका छन् । त्यस्तै कांग्रेसका विश्व पौडेलले ५ हजार ५ सय ९१ मत पाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ मंसिर २०७९, १६ : ३६
लेखकबाट थप