काठमाडौं । नवलपरासी बर्दघाट सुस्ता पश्चिम क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्र सेनले अग्रता लिएका छन् ।
उनले नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीलाई पछि परेका छन् । ठकुरीले चार हजार छ सय ८९ मत प्राप्त गर्दा चौधरीले चार हजार पाँच सय ६० मत प्राप्त गरेका छन् ।
तेस्रो स्थानमा जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठी तीन हजार चार सय तीन मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ मंसिर २०७९, १४ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उखुको समर्थन मूल्य छिटो तोक्न र मलको कोटा बढाउन सांसद विनोद चौधरीको माग
ममाथि प्रतिशोध साधेर स्टन्टको राजनीति गर्न खोजियो : विनोद चौधरी
राजनीतिक भाषणमा होइन, विकासको राजनीतिमा विश्वास गर्छु : विनोद चौधरी
बाँसबारी जग्गा प्रकरणमा विनोद चौधरीलाई बयानमा बोलाउँदै अख्तियार
विनोद चौधरीको बयान : सञ्चालक समितिले गरेको निर्णयमा हाम्रो परिवारको भूमिका छैन
बयानपछि विनोद चौधरीले भने- स्टन्ट गर्नेहरूलाई मैले चरित्रको सर्टिफिकेट देखाउनु पर्दैन