एजेन्सी । हैजाले मलावीमा २०० जनाको मृत्यु भएको छ । देशको सबैभन्दा खराब प्रकोप मध्ये एक हैजा संक्रमण गत महिना शिखरमा पुगेपछि कम हुन थालेको स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ ।
गरिब दक्षिणी अफ्रिकी देशले मार्चदेखि ७ हजार ४९९ जनामा संक्रमण देखिएको रेकर्ड गरेको छ । राष्ट्रसंघले यसलाई राष्ट्रलाई प्रभावित गर्ने १० वर्ष यताकै सबैभन्दा ठूलो प्रकोप भएको जनाएको छ ।
स्वास्थ्य मन्त्रालयले मंगलबार १७४ नयाँ संक्रमण रिपोर्ट गरिएको बताएको छ । अक्टोबरको तेस्रो हप्तामा दैनिक २०० भन्दा बढीमा संक्रमण देखिएको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, २४ कार्तिक २०७९, ०७ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली
हैजा सङ्क्रमितको संख्या ५८ पुग्यो
५५ पुग्यो हैजा संक्रमितको संख्या
डेंगु र हैजाका संक्रमित बढे
हैजा संक्रमितको संख्या २७ पुग्यो, उपत्यकामा सबैभन्दा बढी
हैजा सङ्क्रमण : कुन उमेर समूह बढी प्रभावित ?