माओवादी चुनावी गीत- ‘भोट फर प्रचण्ड, भोट फर माओवादी’ [भिडिओ]

सफल खबर संवाददाता

बुधबार, १६ कार्तिक २०७९, १८ : ३१
माओवादी चुनावी गीत- ‘भोट फर प्रचण्ड, भोट फर माओवादी’ [भिडिओ]

काठमाडौं । नेकपा माओवादी केन्द्रले चुनावी प्रचारका लागि र्‍याप शैलीको गीतलाई ल्याएको छ ।‘भोट फर माओवादी, भोट फर प्रचण्ड’ बोलको र्‍याप गीत आज सार्वजनिक गरेको हो ।

१० वर्षे जनयुद्धका उपलब्धि र व्यवस्था बदलिएपनि अवस्था नबदलिएको भन्दै समाजवादमा पुग्न प्रचण्डले प्रयास गरिरहेको गीतमा उल्लेख छ ।गीतमा जगत तिरुवाको संगीत तथा स्वर छ । गीतलाई केशव बडुले एरेन्ज गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस