एजेन्सी । विश्वव्यापी रुपमा मंकीपक्स संक्रमणको संख्या ७० हजारभन्दा बढी नाघेको डब्लूएचओले बुधबार चेतावनी दिएको छ ।
विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ०ले गत साता धेरै देशहरूमा संक्रमणको संख्या बढ्दै गएको जनाएको छ ।
डब्ल्यूएचओ प्रमुख टेड्रोस अधानोम गेब्रेयससले ७० हजारभन्दा बढी संक्रमणका घटना संयुक्त राष्ट्रअन्तर्गतको स्वास्थ्य एजेन्सीमा रिपोर्ट गरिएको छ । अहिलेसम्म मंकीपक्सबाट २६ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, २७ असोज २०७९, ०८ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मंकीपक्स संक्रमितको स्वास्थ्य सुधारोन्मुख
विश्वमा मंकीपक्सको संक्रमण बढ्दै, कंगोमा अहिलेसम्म ५७० जनाको मृत्यु
अफ्रिका बाहिर स्विडेनमा देखियो मंकीपक्स
अफ्रिकाका फैलियो मंकीपक्स रोग