काठमाडौं । कीर्तिपुरमा मिटरब्याज पीडित र प्रहरीबीच झडप भएको छ ।
मिटरब्याज पीडित प्रदर्शनका लागि माइतीघर मण्डल आउँदै गर्दा प्रहरीले रोकेको थियो। रोक्नेक्रममा विवाद भएपछि झडप भएको हो । झडपमा २ जना मिटरब्याज पीडित र एकजना प्रहरी हवल्दार घाइते भएका छन् ।
मिटरब्याज पीडितलाई कीर्तिपुरस्थित प्रहरी वृत्तमा राखिएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए । मिटरब्याज पीडितहरू केही समयदेखि कीर्तिपुरमा टहरा बनाएर बसेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ भदौ २०७९, १४ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्री लामिछाने र मिटरब्याज पीडितबीच छलफल