यस्तो रह्यो ट्रम्प–किम भेटवार्ता (फोटोफिचर)

एजेन्सी

मंगलबार, २९ जेठ २०७५, १० : ४४
यस्तो रह्यो ट्रम्प–किम भेटवार्ता (फोटोफिचर)

सिंगापुर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीचको बहुप्रतीक्षित शिखर वार्ता सकिएकाे छ ।
विश्वले नै प्रतीक्षा गरिरहेकाे एेतिहासिक महत्वकाे साे वार्ता सिंगापुरमा भएकाे हाे । वार्तापछि दुवै नेता प्रफुल्लित देखिए । सञ्चारभरका प्रमुख सञ्चारमाध्यमकाे ध्यान खिचेकाे साे वार्तालार्इ केही फाेटाे पत्रकारहरूले यसरी क्यामेरामा कैद गरेका छन् ।

सम्बन्धित समाचार
-अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीच सिंगापुरमा एेतिहासिक वार्ता सुरु

-सकियो  ट्रम्प-किम वार्ता, दुवै आजै स्वदेश फर्कने

प्रतिक्रिया दिनुहोस