ताइपेय । चीनले फेरि ताइवान वरपर सैन्य अभ्यास गरेको छ । अमेरिकी सांसदहरूको प्रतिनिधिमन्डलले ताइवानकी राष्ट्रपतिलाई भेट्ने तयारी गरिरहेका बेला चीनले ताइवान वरपर सैन्य अभ्यास सुरु गरेको हो ।
एक साताअघि अमेरिकी तल्लो सदनकी सभामुख नेन्सी पेलोसीको ताइवान भ्रमणको विरोधमा पनि चीनले यस्तै अभ्यास गरेको थियो । म्यासाचुसेट्सका सिनेटर एड मार्कीको नेतृत्वमा रहेको पाँच सदस्यीय प्रतिनिधिमण्डलले राष्ट्रपति साई इङ वेनसँग सोमबार भेटघाट गर्ने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ३० साउन २०७९, १५ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ताइवानको डिपार्टमेन्टल स्टोरमा विस्फोट : एक जनाको मृत्यु, १० जना घाइते
ताइवानमा अस्पतालमा आगलागी, आठ जनाको मृत्यु
ताइवानमा आँधीका कारण आठ जनाको मृत्युः एक बेपत्ता, ८६६ घाइते
ताइवानमा नौ जना सवार जहाज डुब्यो
ताइवानी आकाशमा चिनियाँ लडाकु विमान
ताइवानको राष्ट्रपतिको रूपमा लाइ चिङ तेहले लिए शपथ