चितवन । पहिरोका कारण अबरुद्ध नारायणगढ–मुग्लिन सडक दुई तर्फी सञ्चालनमा आएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दिउसो १२ः३० बजेको समयमा भरतपुर महानगरपालिका २९ केराबारीमा खसेको लेदो सहितको पहिरो पन्छाएपछि सडक दुईतर्फी सञ्चालनमा आएको हो । पहिरोले रोकिएका सवारीसाधन अहिले गन्तव्यतर्फ लागेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ साउन २०७९, १४ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नारायणगढ-मुग्लिन सडकमा आज रातभर गाडी चलाउन रोक
नारायणगढ-मुग्लिन सडकका दुई पुल दशैंअघि नै सञ्चालनमा ल्याइने
नारायणगढ-मुग्लिन सडकका दुई पुल दशैंअघि नै सञ्चालनमा ल्याइने
झरीले नारायणगढ-मुग्लिन सडकमा पहिरोको जोखिम, अवस्था बुझेरमात्रै यात्रा गर्न प्रहरीको अनुरोध
नारायणगढ-मुग्लिन सडक खुल्यो
नारायणगढ-मुग्लिन सडकमा पहिरो : एकतर्फी यातायात सञ्चालन