काठमाडौं । नागरिक लगानी कोषले सगरमाथा जलबिद्युत् कम्पनी लिमिटेडको साधारण शेयर प्रत्याभुति गर्ने भएको छ ।
सेयर प्रत्याभूतिकर्ता सम्वन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक रमण नेपाल र सगरमाथा जलद्यिुतको तर्फबाट डा भुषण गुरागाईले हस्ताक्षर गरेका हुन ।
सगरमाथा जलविद्युत्को ५४ लाख ८८ हजार कित्ता साधारण शेयरमा १ सय रुपैंया अंकित दरले हुन आउने ५४ करोड ८८ लाख रुपैँयाको शेयर कोषले प्रत्याभूति गर्ने छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ साउन २०७९, १५ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नागरिक लगानी कोष र आईएमईबीच शेयर प्रत्याभूति सम्झौता
नागरिक लगानी कोष र लोअर इर्खुवा हाइड्रोबीच शेयर प्रत्याभूति सम्झौता
नागरिक लगानी कोषको ब्याजदर परिवर्तन, थप प्रतिफल पनि दिने निर्णय