काठमाडौं । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको बैठक बस्नुअघि दलका प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गरिरहेका छन ।
नयाँ बानेश्वस्थित संसद भवनमा आज (बुधबार) नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक तथा सचेतक, संघीय संसदका महासचिव लगायतसँग परामर्श भइरहेको सभामुखको सचिवालयले जनाएको छ ।
बैठकमा नेकपा एमालेका प्रतिनिधि भने सहभागी भएका छैनन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २२ असार २०७९, १३ : ३५
लेखकबाट थप