काठमाडाैँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अविरल वर्षाका कारण विभिन्न जिल्लामा जनजीवन अस्तव्यस्त भएको भन्दै तत्काल उद्दार तथा राहतका लागि सरकारसँग आग्रह गरेका छन् ।
उनले बुधवार बिहान सामाजिक सञ्जालमार्फत तत्काल उद्दार तथा राहतका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारलाई आग्रह गरेका हुन् ।उनले उद्दार कार्यमा जुट्न कांग्रेसका सबै तहका नेता कार्यकर्तालाई पनि आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ असार २०७९, १३ : ०८
लेखकबाट थप