काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल र लोक दलबीच एकता भएको छ ।
आइतबार लोसपा नेपालको काठमाडौंस्थित कार्यालयमा पार्टी एकताको घोषणा गरिएको हो । घोषणा कार्यक्रममा संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध रहेर मधेश तथा समग्र देश र जनताको अधिकार प्राप्तिको संघर्षलाई थप उचाईमा पु¥याउन दुई पार्टीबीच एकता घोषणा गरिएको जानकारी गराइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ असार २०७९, १९ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भूमिसम्बन्धी अध्यादेशलाई लोसपा नेपालले समर्थन नगर्ने