काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र लोक दलबीच पार्टी एकता हुने भएको छ । दुई पार्टीबीच आइतबार एकीकरण हुन लागेको हो ।
लोसपा नेपालका कार्यालय सचिव रञ्जित झाले आइतबार दुई पार्टीबीच एकीकरण हुन लागेको जनकारी दिए । त्यसका लागि लोसपाको कार्यालय बबरमहलमा दिउँसो साढे २ बजेका लागि कार्यक्रम राखिएको छ । लोसपा जसपाबाट विभाजित भएर मधेसको राजनीतिमा क्रियाशील छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ११ असार २०७९, २० : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संविधान संशोधनका लागि लोसपाले सहकार्य गर्ने
लोसपाले जनमतबाहेक सबै दलसँग सहकार्य गर्ने
लोसपाको बैठक आजपनि बस्दै
लोसपाः केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान
लोसपाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने
लोसपाको महासचिवमा यादव मनोनीत