आईजीपी नियुक्तिविरुद्धको रिटमा सुनुवाइ सुरु

सफल खबर संवाददाता

आइतबार, ०५ असार २०७९, १२ : ०९
आईजीपी नियुक्तिविरुद्धको रिटमा सुनुवाइ सुरु

काठमाडौं । नेपाल प्रहरीको आईजीपी नियुक्तिविरुद्धको रिटमा सुनुवाइ सुरु भएको छ । 

सर्वोच्चका कामु प्रधान न्यायाधीश दीपक कुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा अहिले निवेदक विश्वराज पोखरेलको तर्फबाट पूर्णपान शाक्यले बहस गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस