काठमाडौं । बागमती प्रदेश सरकारले आज मंगलबार नीति तथा कार्यक्रममाथि छलफल गर्दैछ ।
प्रदेश सरकारले सोमबार प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममाथि मंगलबार छलफल हुन लागेको हो ।मंगलबार छलफल सक्ने र बुधबार सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ ।
प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा माध्यामिक विद्यालयमा एक विद्यालय एक नर्स, उच्च शिक्षा अध्ययनका लागि छोरीबुहारी छात्रवृत्ति कार्यक्रम, एक वडा एक पशु कार्यालय, स्मार्ट लाइसेन्स, विद्युतीय सवारीसाधनको व्यवस्थापन,सार्वजनिक सवारीमा विद्युतीय माध्यमबाट भाडा व्यवस्थापन लगायतका कार्यक्रम अघि सारेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १७ जेठ २०७९, ११ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती प्रदेशसभा बैठक: तीन विधेयक सर्वसम्मतिले पारित
बागमती प्रदेशसभा बैठक बिहीबारसम्मका लागि स्थगित
बागमती प्रदेशसभाको अधिवेशन १५ गते बोलाउने मन्त्रिपरिषद्को निर्णय