काठमाडौं । आज जेठ १५ गते । राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् गणतन्त्र दिवस । निरङ्कुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको दिन ।
जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो । यस दिनको सम्झनामा आज विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ जेठ २०७९, ०९ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोशी प्रदेशमा गणतन्त्र दिवस मनाइयो
आज १७ औँ गणतन्त्र दिवस, देशभर सार्वजनिक बिदा
गणतन्त्र दिवसमा नेपाल टेलिकमको अफर
सुशासनमा जोड दिँदै शान्ति समाजले गणतन्त्र दिवस मनाउने