काठमाडौं । आज जेठ १५ गते । राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् गणतन्त्र दिवस । निरङ्कुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको दिन ।
जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो । यस दिनको सम्झनामा आज विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ जेठ २०७९, ०९ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोशी प्रदेशमा गणतन्त्र दिवस मनाइयो
आज १७ औँ गणतन्त्र दिवस, देशभर सार्वजनिक बिदा
गणतन्त्र दिवसमा नेपाल टेलिकमको अफर
सुशासनमा जोड दिँदै शान्ति समाजले गणतन्त्र दिवस मनाउने
गणतन्त्र दिवसमा कैद छुट पाएका ४८२ जनाको नाम सार्वजनिक