विकास र समृद्धिको नारामा चुनाव जितेका प्रधानमन्त्री केपी शर्मा ओली र उनको मन्त्रिपरिषद् का अधिकांश मन्त्रीको लगानी अनुत्पादक क्षेत्रमा देखिएको छ । प्रधानमन्त्री कार्यलयको वेबसाईटमार्फत सार्वजनिक मन्त्रिहरुको सम्पत्ति विवरण उनीहरुले विभिनन समयमा राजकीय पद वा अन्य क्षेत्रबाट कमाएको सम्पत्ति सुन् तथा जग्गा जोड्न खर्च गरेको दवेखिन्छ ।
तत्कालीन एमालेबाट मन्त्री बनेका अधिकांशले काठमाडौंमा घरजग्गा जोडेका देखिन्छ । सम्पत्ति विवरणमा तत्कालीन एमाले र माओवादी केन्द्रबाट मन्त्री भएकाबीच असमानताको खाडल छ । तत्कालीन माओवादी केन्द्रबाट मन्त्री भएकामध्ये काठमाडौंमा मातृका यादवको मात्रै जग्गा रहेको देखिन्छ ।, आजको नागरिक दैनिकमा यो खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, १० जेठ २०७५, ०८ : १२
लेखकबाट थप