चितवन । भरतपुर महानगरपालिकामा रेनु दाहालको अग्रता कायम रहेको छ । पछिल्लो मत गणनामा अहिले ४४२३ मत अहिले सम्म गनिएको छ ।
जसको मत परिणाम अनुसार रेनु दाहालको १६११ र उनका निकटतम प्रतिष्पर्धी विजय सुवेदीले को १५४१ मत रहेको छ ।
त्यस्तै वडा २ को वडाध्यक्षमा कांग्रेसका उम्मेदवारले ४८१ र एमालेका उम्मेदवारले ५०७ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ जेठ २०७९, १२ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर महानगर र दाङको राप्ती गाउँपालिकाबीच भगनी सम्बन्ध कायम
भरतपुरमा भूमिगत विद्युतीकरणको काम ७० प्रतिशत सकियो
भरतपुर महानगरपालिकाद्धारा तीन पाङ्ग्रे अटोको रुट परमिट दिन सुरु
पुंगी खोलाको अवैध संरचना भत्काउने कार्य जारी
भरतपुर महानगरमा छोरी बीमा कार्यक्रम
सयपत्री र मखमली मालाको मूल्य निर्धारण, स्थानीय उत्पादनलाई प्रयोग गर्न महानगरको जोड