रौतहट । रौतहटको गढीमाई नगरपालिका-३ लक्ष्मीपुरस्थित खरिदी प्रावि मतदान केन्द्रमा झडप भएको छ । उम्मेदवारहरुका समर्थक बीच भएको विवाद झडपमा परिणत हुँदा १५ जना घाइते भएका हुन् । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले बल नै प्रयोग गर्नु परेको थियो ।
यस्तै गढीमाई नगरपालिका-६ सिंगारवनमा नेकपा समाजवादीका वडाध्यक्षका उम्मेदवार रामविनोद यादवको मोटरसाइकलमा आगजनी भएको । यस्तै रौतहटको फतुवा विजयपुर, मौलापुर, गुजरा लगायतका नगरपालिकाहरुमा पनि विवाद देखिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० बैशाख २०७९, १३ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रौतहटमा हात्तीको उपद्रोबाट स्थानीय त्रसित
रौतहटमा उपनिर्वाचन : ३ वडामा सवारी साधन र आवागमनमा रोक
विद्यालयमा गर्मीले विद्यार्थी बेहोस हुन थालेपछि रौतहटमा बिहानमा कक्षा सञ्चालन
रौतहटमा विपद्को घटना: १ वर्षमा ३८ को मृत्यु, १ बेपत्ता
रौतहटको धनसर–जंगलसैया–कटहरिया सडक कालोपत्रे
रौतहटमा दुई जनाको शव फेला, एक जना बेपत्ता