मोरङ । नेपाली काँग्रेसका नेता शेखर कोइरालाले स्थानीय तह निर्वाचनमा गृहजिल्ला मोरङबाट मतदान गर्ने भएका छन् ।
मोरङको विराटनगर महानगरपालिका– ७ स्थित आदर्श माध्यमिक विद्यालयको मतदान केन्द्रमा शुक्रबार विहान ७ बजे नै मतदान गर्ने छन् । कोइरालाका स्वकीय सचिव दिनेश थपलियाका अनुसार उनी अहिले विराटनगरमै छन् । कोइरालाको निर्वाचन क्षेत्र पनि मोरङ– ६ नै हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ बैशाख २०७९, १२ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जलवायुले पुर्याएको क्षतिपूर्ति नेपालले पाउनुपर्छ : शेखर कोइराला
अध्यादेशले कांग्रेसलाई अप्ठ्यारो पारेको छ : शेखर कोइराला
नेपालको राजनीतिक अवस्था एकदमै तरल अवस्थामा छ : शेखर कोइराला
बेलायत जाँदै शेखर कोइराला
शेरबहादुर देउवा र गगन थापासँग कुनै विवाद छैन : शेखर कोइराला
चुनावी गठबन्धन रणनीतिक हुने भएपनि अहिले एक्लै लड्ने तयारी गर्नुपर्छ : शेखर कोइराला