प्रधानमन्त्री कुलपति नरहने प्रस्ताव

पत्रपत्रिकाबाट

सोमबार, ०७ जेठ २०७५, ०८ : ४४
प्रधानमन्त्री कुलपति नरहने प्रस्ताव

सबै विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति नरहने व्यवस्था खारेज हुने प्रस्ताव तयार भएको छ । एउटै व्यक्ति सबै विश्वविद्यालयको कुलपति हुँदा विश्वविद्यालय सञ्चालनमा कठिन पर्ने भएकाले यस्तो व्यवस्था हटाउन लागिएको हो ।
सरकारद्धारा करिव ७ महिनाअघि गठित उच्चस्तरीय  समितिले तयार पारेको मस्यौदामा सो विषय उल्लेख गरिएको छ ।, यो खबर आजको नेपाल समाचारपत्रमा छ ।

प्रतिक्रिया दिनुहोस