धरहरा दोहनमा महानगर मौन

पत्रपत्रिकाबाट

सोमबार, ०७ जेठ २०७५, ०७ : ३४
धरहरा दोहनमा महानगर मौन

राष्ट्रिय पुननिर्माण प्राधिकरढाले सुन्धारास्थित धरहरा क्षेत्रमा रहेकाा संरचना हटाउन निर्देशन दिए पनि काठमाडौं महानगरपालिका मौन बसेको छ । प्राधिकरणले वैशाख २६ गते महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यसहित सरोकारवालाको बैठक राख्दै १५ दिनभित्र धरहरा क्षेत्रका संरचना हटाउन निर्देशन दिएको थियो ।

प्राधिकरणले निर्देशन दिएको आईतबार  ११ दिन पुग्छ । यतिका दिनसम्म धरहरा क्षेत्रका संरचना हाउने जिम्म पाएको महानगरपालिकाले कुनै प्रक्रिया थालेको छैन ।, आजको नागरिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस