परराष्ट्र मन्त्रलायल सांसदहरुलाई कूटनीतिक राहदानी दिन कडाइ गरेको छ । संविधानसभा र अघिल्ला प्रतिनिधिसभाका कतिपय सांसदले रातो पासपोर्टको दुरुपयोग गरेको अनुभवका आधारमा परारष्ट्र मन्त्राललको राहदानी विभागले सांसद सचिवालयलाई पत्राचार गरेर नै कडाइ गरिएको जानकारी गराएको छ ।
पत्रमा विभागले सचिवालयलाई कुन देश, के कार्यmत्रमा जाने भन्ने आधार पेस नगरेसम्म रातो पासपोर्टका लािग सासदको नाम सिफारिस नगर्न आग्रह गरेको छ ।,आजको कान्तिपुरमा यो खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, ०७ जेठ २०७५, ०७ : २५
लेखकबाट थप