मुख्यमन्त्री राउतलाई अमेरिका भ्रमणमा रोक

पत्रपत्रिकाबाट

सोमबार, ०७ जेठ २०७५, ०७ : १९
मुख्यमन्त्री राउतलाई अमेरिका भ्रमणमा रोक

संघीय सरकारले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक लगाएको छ । मन्त्रिपरिषद्को आईतबार बसेको बैठकले मुख्यमन्त्री राउतलाई अमेरिका भ्रमणमा जान अनुमति नदिने निर्णय गरेको हो ।

मुख्यमन्त्री राउतलाई अमेरिका भमणमा जान अनुमति नदिने निर्णय गरेको हो । मुख्यमन्त्री राउतले जरल कन्भेक्सन अफ मधेसी एसोसियसन ई अमेरिका नाम कार्यक्रममा भाग लिन जान पाउँ भनी संघीय सरकारसमक्ष अनुमति मागेका थिए ।,आजको नागरिक दैनिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस