काठमाडौं । राप्रपा नेपालले मूल्यवृद्धि नियन्त्रण गर्न सरकारसँग माग गरेको छ ।
कमल थापाको अध्यक्षतामा आइतबार बसेको सचिवालय बैठकले दैनिक उपभोग्य वस्तुहरूको अकासिएको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्नेतर्फ ठोस कदम चालेर नागरिकलाई राहत प्रदान गर्न माग गरेको सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख सुरेश आचार्यले जानकारी दिए ।
उनका अनुसार सोही बैठकले समयमै किसानलाई मललखाद उपलब्ध गराउन पनि सरकारसँँग माग गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १८ बैशाख २०७९, १३ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगामी मंसिरमा महाधिवेशन गर्ने राप्रपा नेपालको निर्णय
राप्रपा नेपालको केन्द्रीय समिति बैठक आज पनि बस्ने
राप्रपा नेपालको केन्द्रीय समिति बैठक आज
राप्रपाको केन्द्रीय समिति बैठक भोलि बस्दै
राप्रपा नेपालले बोलायो केन्द्रीय समिति बैठक
मुलुकको समस्या समाधान गर्न अहिलेको व्यवस्थाले सक्दैन : कमल थापा