वर्षा कुँवरलाई ‘मिसेस ब्यूटी क्वीन’को उपाधि

सफल खबर संवाददाता

बुधबार, २३ माघ २०८१, ११ : १२
वर्षा कुँवरलाई ‘मिसेस ब्यूटी क्वीन’को उपाधि

काठमाडौँ। ‘रियलस्टेट’ व्यवसायी वर्षा कुँवरले ‘मिसेस ब्यूटी क्वीन नेपाल सिजन ७ को उपाधि प्राप्त गरिकि छिन् ।

सिजन मिडियाले मङ्गबार साँझ यहाँ आयोजना गरेको प्रतियोगितामा १३ जना प्रतिस्पर्धीलाई पछि पार्दे उहाँले उक्त उपाधि हासिल गरिकि हुन् । करुणा विक ‘फष्ट रनरअप’ भएकि छिन् भने ‘सेकेन्ड रनरअप’ रिन्जु कुसवहा भइन् ।

उक्त कार्यक्रमका प्रमुख अतिथि उपसभामुख इन्दिरा रानाले यस्ता प्रतियोगीताले विवाहित महिलाको सौन्दर्यका साथै आन्तरिक क्षमता, आत्मविश्वास वृद्धिमा बल पुग्ने विश्वास व्यक्त गरिन् । 

प्रतिक्रिया दिनुहोस