काठमाडौं । संसदको बुधबारको बैठकमा गृहमन्त्री रामबहादुर थापाले सार्वजनिक सुरक्षा तेस्रो संशोधन विधेयक प्रस्तुत गर्ने कार्यसूची मंगलबारै तय भएको थियो ।
बैठकको कार्यसूचीमा यही विषय मात्र राखियो तर गृहमन्त्री थापा भने बैठकमा थिएनन् । आजको कान्तिपुरको पृष्ठ २ मा यो खबर छ । समाचारमा लेखिएको छ । उक्त विधेयक कानुन मन्त्री शेरबहादुर तामाङले प्रस्तुत गरे । यसअघि पनि थापाले पेस गर्नुपर्ने अध्यादेश तामाङले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, ०३ जेठ २०७५, ०७ : १०
लेखकबाट थप