गृहमन्त्री रामबहादुर थापाले सुरक्षा निकायका प्रमुखलाई कानुविपरित तथा संविधानविरोधी कार्य गर्नेलाई नछाड्न निर्देशन दिएका छन् ।
शान्तिसुरक्षा र विपत् व्यवस्थापनलगायत विषयमा प्रदेश ४ स्थतरीय सुरक्षा गोष्ठिमा आईतबार उनले यस्तो निर्देशन दिएका हुन् । संविधानविपरितका कुनै पनि हर्कत गर्नेलाई कानुनी दायरमा ल्याएर कारवाही गर्नुस् , उनले भने कानुनविपरित हुने कुनै पनि काम गर्नेलाई पनि नछाड्नुस । यो खबर आजको कान्तिपुर दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, ३१ बैशाख २०७५, ०८ : २७
लेखकबाट थप