एमाले स्थायी कमिटी बैठक सुरु

सफल खबर संवाददाता

आइतबार, १३ चैत्र २०७८, १६ : ३३
एमाले स्थायी कमिटी बैठक सुरु

काठमाडौं  । एमाले स्थायी कमिटी बैठक सुरु भएको छ । महाराजगञ्जस्थित  रोयल दरबार रेष्ट्रो एन्ड भेन्यूमा एमाले स्थायी कमिटी बैठक सुरु भएको नेतृ पद्मा अर्यालले जानकारी दिएकी छन् । 

बैठकमा आसन्न्न निर्वाचन, दलीय गठबन्धन लगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ । गत हप्ता पोलिट्ब्युरो र केन्द्रीय कमिटीको बैठकले गरेका निर्णयका विषयमा पनि स्थायी कमिटी बैठकमा थप छललफल हुनेछ । 

 

प्रतिक्रिया दिनुहोस