काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भारतबाट प्रतियुनिट ३८ रुपैयाँमा विजुली किन्ने भएको छ । सो विजुली बिहीबार राति १२ बजेर १५ मिनेटदेखि नेपालमा उपलब्ध हुने विद्युत प्राधिकरणले जानकारी दिएको छ ।
विद्युत प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले भारतबाट प्रतियुनिट २० रुपैयाँ भारुमा विजुली किन्ने सहमति भएको बताए । यो दरमा नेपालमा विजुली ल्याउँदा ३८ रुपैयाँ पर्न आउने उनले बताए । भारतमा विजुलीको भाउ अत्यधिक महंगिएको र उच्च मूल्यमा नै विजुली खरिद गर्नु बाध्यता भएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० चैत्र २०७८, १३ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विद्युत प्राधिकरणले काट्यो थप दुई ठुला उद्योगको बिजुली