भुकम्पले भत्काएको राजधानीको सम्पदा पुननिर्माण हुँदै (फोटोफिचर)

सफल खबर संवाददाता

शनिबार, २८ फागुन २०७८, ११ : ३१
भुकम्पले भत्काएको राजधानीको सम्पदा पुननिर्माण हुँदै (फोटोफिचर)

काठमाडौं । भुकम्पले भत्काएको राजधानीको सम्पदा पुननिर्माण भइरहेको छ । ललितपुरको ठेचो,बुङमती, पाटन, काठमाडौंको वसन्तपुर,जैसीदेवल, भक्तपुरको दरवारपरिसर र दत्तात्रय वरपर धमाधम मन्दिर पाटीपौवा पुननिर्माणको काम भइरहेको देख्न सकिन्छ ।

सम्पदाको निर्माण अनि पुननिर्माण सजिलो पक्कै छैन । आस्था,विश्वाससँगै ऐतिहासिक एवं पुरातात्विक महत्वलाई जस्ताको तस्तै राख्न चुनौतिपूर्ण छ । पुराना पुस्ता वितेसँगै सम्पदा पुननिर्माणमा सघाउने कालिगढको समेत अभाव रहेको निमार्णमा संलग्नहरु बताउछन् ।

 

प्रतिक्रिया दिनुहोस