काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि बंगलादेशका राजदूत सलाउदद्धिन नोमन चौधरीबीच बुधबार भेटवार्ता भएको छ ।
जङ्गी अड्डामा भएको शिष्टाचार भेटघाट दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।
यस किसिमको भेटघाटले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास सेनाले लिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २५ फागुन २०७८, १२ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
४२ वर्षको सैन्य सेवाबाट प्रधानसेनापति शर्माको बिदाई
देशको राष्ट्रिय अखण्डता अक्षुण्ण राख्न युवाको भूमिका महत्वपूर्ण : प्रधानसेनापति