काठमाडौं । जनता समाजवादी पार्टीले संघीय परिषद्को बैठक फागु २८ गते बोलाएको छ ।
काठमाडौंको बानेश्वर ब्याङ्केट, थापागाउँमा बैठक बस्ने कार्यालय प्रमुख प्रकाश अधिकारीले जानकारी दिए ।
बैठकमा स्थानीय तहको निर्वाचन र विधान अधिवेशनमाथि छलफल हुने कार्यालय प्रमुख अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २२ फागुन २०७८, १७ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जसपा बैठकमा बिषयगत छलफल
लोसपा नेपालका उपाध्यक्ष झा जसपामा प्रवेश
जसपा नेपालका पाँच वटा केन्द्रीय विभागले पाए पूर्णता
जसपा नेपाल केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै
अभियानको म्याद थप्ने तयारीमा जसपा नेपाल
कोशी नाम खारेजीको माग गर्दै जसपा नेपालको जुलुस