काठमाडौंं । नेकपा एकीकृत समाजवादीले अमेरिकी सहयोग परियोजना (एमसीसी) अनुमोदन गर्ने निर्णय गरेको छ ।
भर्खरै बसेको स्थायी कमिटी बैठकले एमसीसीमाथि व्याख्यात्मक घोषणालाई सर्मथन गर्दै एमसीसी अनुमोदन गर्ने निर्णय गरेको सचिव रामकुमारी झाँक्रीले जानकारी दिइन् । यसअघि एकीकृत समाजवादीले यथास्थितीमा एमसीसी अनुमोदन गर्न नहुने बताउँदै आएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ फागुन २०७८, १५ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हाम्रो पार्टी कहिल्यै पनि एमसीसीको पक्षमा थिएन : नेकपा एस
नेकपा एसको ‘बन्धन फुकाउन’ कानूनकाे मस्यौदा तयार
नेकपा एसकाे केन्द्रिय नेताहरूकाे कार्यबिभाजन आज हुने
आज देखी नेकपा एसको स्थायी कमिटी बैठक
नेकपा एसको पदाधिकारी र पोलिटब्युरो सदस्य चयन चुनावबाटै हुने, चुनावी प्रक्रिया सुरु
केन्द्रीय सदस्य छान्न नसकेपछि २ दिन धकेलियो नेकपा एसको बैठक