भारतको पर्यटन मन्त्रालयले स्वदेशका १५ वटा धार्मिक स्थललाई जोड्ने संकल्पसहित तयार पारेको रामायण सर्किट अवधारणामा जनकपुर पनि समेटिने भएको छ ।
भारतको पर्यटन मन्त्रालयले स्वदेशका १५ वटा धार्मिक स्थललाई जोड्ने संकल्पसहित तयार पारेको रामायण सर्किट अवधारणामा जनकपुर पनि समेटिने भएको हो ।
त्रेतायुगमा राम र सीता पुगेका भारत, नेपाल र श्रीलंकाका धार्मिक स्थललाई एउटै मार्गले जोड्न रामायण सर्कित अवधारणा ल्याइएको हो ।, यो खबर आजको कान्तिपुरमा छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, २४ बैशाख २०७५, ०७ : ५८
लेखकबाट थप