मोटरसाइकलको ठक्करबाट मृत्यु

सोमबार, १७ बैशाख २०७५, १८ : ५६
मोटरसाइकलको ठक्करबाट मृत्यु

दाङ । घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १प ४९९० नंको मोटरसाइकलले आज अपराह्न बिजौरीमा ठक्कर दिँदा तुलसीपुर उपमहानगरपालिका–१७ की विष्णु विश्वकर्माको घटनास्थमै मृत्यु भएको छ ।

दुई बजे मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते विश्वकर्माको राप्ती अञ्चल अस्पतालमा उपचारका क्रममा केही बेरअघि मृत्यु भएको दाङका प्रहरी उपरीक्षक दुर्गा सिंहले जानकारी दिनुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस