चितवन । नेकपा एमालेको ३०१ सदस्यीय केन्द्रीय कमिटीका केही सदस्य निर्विरोध निर्वाचित भएका छन् । अध्यक्षमा केपी ओलीसँग भीम रावलको उम्मेदवारी परेको छ । उपाध्यक्ष र सचिवमा पनि निर्वाचन हुने भएको छ । ६ उपाध्यक्षका लागि ७ र ७ सचिवका लागि ९ जनाको उम्मेदवारी परेको छ ।
वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल निर्वारोध निर्वाचित भएका छन् । केन्द्रीय सदस्यहरुमा पनि केही निर्विरोध भएका छन् ।
उम्मेदवारी दर्ताकै आधारमा निर्विरोध हुनेहरु ?
मधेसी महिला : कमलादेवी महतो, जुलीकुमारी महतो, ज्वालाकुमारी साह, रितादेवी साह, शिला यादव र सरिता गिरी यादव ।मुस्लिम महिला : साजिदा खातुन सिद्धिकी । दलित महिला स् विष्णुमाया विक, रामरति देवी राम, शिवकुमारी गोतामे र सबिता रसाईली
पिछडिएको क्षेत्र महिला : बद्मीकुमारी बोहरा
श्रमिक खुला : विनोद श्रेष्ठ, रमेश बडाल, कमल गौतम र बाबुराम थापा ।
महिला : मञ्जु कुमारी थापा मगर र सीता लामा ।
उपत्यका विशेष
खुला : माधव ढुंगेल
महिला : विनाकुमारी श्रेष्ठ
सम्पर्क समन्वय
खुला : नरेन्द्र श्रेष्ठ
प्रदेश १
महिला : उषाकला राई, निरा खनाल र मेनुका काफ्ले
प्रदेश २
खुला : अरविन्दकुमार सिंह, उपेन्द्र साह, प्रभु साह, राजकुमार लेखी, लीलानाथ श्रेष्ठ, सुमन प्याकुरेल
महिला : कल्पनाकुमारी कटुवाल, रञ्जना सरकार र रेखाकुमारी झा
बाग्मती
महिला : पार्वती रावल, पेम्बा लामा र रचना खड्का
गण्डकी
खुला : इन्द्रलाल सापकोटा, जगत विश्वकर्मा, टुकराज सिग्देल, तिलबहादुर महत, भूपेन्द्रबहादुर थापा र मायानाथ अधिकारी
महिला : नरदेवी पुन, मिनाकुमारी गुरुङ र सीमाकुमारी क्षेत्री
लुम्बिनी
खुला : खेममान खड्का, दिनेश पन्थी, नविन रोका, भूमिश्वर ढकाल, लीला गिरी र हरि रिजाल
महिला : मेनुका पोखरेल, सरिता खनाल र साबित्रा अर्याल
कर्णाली
महिला : तीर्था गौतम, मिना ढकाल र मोहनमाया ढकाल
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ मंसिर २०७८, १८ : १७
लेखकबाट थप