एमाले महाधिवेशन : दुई घण्टा धकेलियो बन्दसत्र

सफल खबर संवाददाता

शनिबार, ११ मंसिर २०७८, ११ : ०१
एमाले महाधिवेशन : दुई घण्टा धकेलियो बन्दसत्र

चितवन । नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनको बन्दसत्र कार्यक्रम २ घण्टा धकेलिएको छ। 

शनिरबार बिहान १० बजे सुरु गर्ने भनिएको बन्दसत्र आन्तरिक तयारी नपुगेको  भन्दै २ घण्टा पर सारिएको हो। 

प्रतिक्रिया दिनुहोस