एमाले स्थायी कमिटी बैठक स्थगित

सफल खबर संवाददाता

सोमबार, ०६ मंसिर २०७८, १६ : ०६
एमाले स्थायी कमिटी बैठक स्थगित

काठमाडौं । नेकपा एमालेको सोमबार अपरान्हका लागि बोलाइएको स्थायी कमिटी बैठक स्थागित भएको छ ।

सोमबारको स्थगित बैठक मंगलबार बिहान ११ बजे बस्ने पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । 

उनका अनुसार मंगलबार बिहान ११ बजे तुल्सीलाल प्रतिष्ठानमा स्थायी कमिटी बैठक बस्नेछ । एमालेको १०औँ महाधिवेशन १०–१२ मंसिरमा चितवनमा हुँदै छ । 

प्रतिक्रिया दिनुहोस