काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले सोमबारका लागि ६ वटा इजलास तोकेका छन्। प्रधानन्यायाधीश राणाले चारवटा संयुक्त र दुई एकल इजलास तोकेका हुन्।
प्रधानन्याायधीश राणाले आज आफ्नो पनि इजलास तोकेका छन्। पेशी तोकिएका सबै मुद्दा बन्दीप्रत्यक्षीकरणसँग सम्बन्धित रहेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ कार्तिक २०७८, १० : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महिला न्यायाधीशहरु न्यायालय र न्यायप्रणालीको गौरव हुनुपर्छ : प्रधानन्यायाधीश राउत
सञ्जीव खन्ना बने भारतको ५१औं प्रधानन्यायाधीश
प्रधानन्यायाधीश राउत क्वालालम्पुर प्रस्थान
आजदेखि राउत नयाँ प्रधानन्यायाधीश
संविधानले परिकल्पना गरेका मूल्यमान्यताको व्यावहारिक कार्यान्वयन हुनुपर्छ: विश्वम्भरप्रसाद श्रेष्ठ
बंगलादेशमा नयाँ प्रधानन्यायाधीश नियुक्त