काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक बिहीबार बस्दैछ । अपराह्न ४ बजे तुल्सीलाल अमात्य स्मृति प्रतिष्ठानमा बस्ने बैठकमा छलफलका लागि विभिन्न एजेण्डा तय गरिएको छ ।
एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले वडा र पालिका अधिवेशन रिपोर्टिङ र समीक्षा, राष्ट्रिय महाधिवेशन मापदण्ड र कार्यतालिकालगायतका विषयमा छलफल गर्नेगरी एजेण्डा तय गरिएको बताए ।
यसअघि बसेको स्थायी समिति बैठकले तय गरेको मिति अनुसार नै आजको बैठक बसेको छ । आजको बैठकपछि भोलि केन्द्रीय समिति बैठक बस्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ कार्तिक २०७८, ०८ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीड जम्मा गरेर कानूनी प्रक्रियामा अवरोध गर्नु अपराध हो : महेश बर्तौला
एमालेले बोलायो सचिवालय बैठक
एमालेको सचिवालय बैठक जारी
एमाले मुख्यालय डुबानमा
बागमतीमा कांग्रेस र एमालेबीच सहमतिः २०/२० महिना मुख्यमन्त्री हुने
लुम्बिनी प्रदेशको नयाँ मुख्यमन्त्री लीला गिरी बन्ने