काठमाडौं । टिकटकले नयाँ फिचर ल्याएको छ । यसअघि ३ मिनेटको भिडियो हाल्न मिल्ने टिकटकले अब ५ मिनेटको भिडियो हाल्न मिल्ने बनाएको हो ।
पछिल्लो समय संसारभरका युवा युवतीहरुमा टिकटकको क्रेज बढेको छ । यो नयाँ फिचरले प्रयोगगर्ताहरुलाई अझ फइदा मिल्ने देखिएको छ । त्यस्तै टिकटकमा हाल्ने साइज भने २ जिबी भन्दा कम हुनुपर्नेछ । टिकटकको पछिल्लो फिचर्सहरुले अन्य सोसल मिडियाहरुलाई पनि चुनौति दिइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ कार्तिक २०७८, १४ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कलाकारका लागि टिकटकको नयाँ प्लेटफर्म
अमेरिकामा टिकटकको म्याद ७५ दिन थप, प्रतिबन्धबाट बच्न बेच्न आवश्यक
ट्रम्पको आश्वासनपछि अमेरिकामा टिकटक पुनः सञ्चालनमा
अमेरिकामा टिकटक बन्द, खरिद गर्न नपाएपछि लगाइयो प्रतिवन्ध
नेपालमा टिकटक आधिकारिक रूपमा दर्ता
सबै सर्त मान्न टिकटक तयार भएपछि प्रतिबन्ध हटाउँदै सरकार