काठमाडौं । प्रहरीले काठमाडौंको सिनामंगलबाट ११ जना अफगानी नागरिकलाई पक्राउ गरेको छ। सिनामंगलको एक होटलबाट उनीहरुलाई सोमबार बिहान पक्राउ गरेको सीआइवीका प्रवक्ता श्यामकुमार महतोले अन्नपूर्णलाई जानकारी दिए।
उनले भने, 'होटलमा विदेश नागरिक लुकिछिपी बसेको भन्ने सूचनाका आधारमा छापा पार्दा उनीहरु पक्राउ परेका हुन्। अहिले सोधपुछ भइराखेको छ ।'
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ कार्तिक २०७८, ११ : १९
लेखकबाट थप