काठमाडौँ । च्याम्पियन्स लिग फुटबलमा एटलान्टाविरुद्ध २–० ले पछि परेको अवस्था उल्ट्याउँदै म्यानचेस्टर युनाइटेडले ३–२ को जित निकालेको छ ।
बुधबार राति घरेलु मैदानमा युनाइटेडले यस्तो सनसनीपूर्ण जित निकालेको हो । पहिलो हाफसम्म एटलान्टा २–० ले अघि थियो । उसका लागि मारियो पासालिक र मेरी डेमिरालले गोल गरेका थिए ।
तर, दोस्रो हाफमा मार्कस रासफोर्ड र ह्यारी म्याग्वुइरले युनाइटेड र क्रिष्ट्रियानो रोनाल्डोले एक–एक गोल गरे ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ०४ कार्तिक २०७८, ०७ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
म्यानचेस्टर सिटीमाथि लिभरपुलको सहज जित
म्यानचेस्टर सिटीको उपाधि यात्रामा धक्का
घरेलु मैदानमै म्यानचेस्टर युनाइटेडको लगातार तेस्रो हार
टोटनह्यामसँग म्यानचेस्टर सिटीको लज्जास्पद हार
लेस्टरमाथि म्यानचेस्टर युनाइटेडको शानदार जित
ब्राइटनसँग म्यानचेस्टर सिटी स्तब्ध