एजेन्सी । म्यानचेस्टर सिटीको लगातार पाँचौँ पटक प्रिमियर सिप उपाधि जित्ने आकाङ्क्षामा फेरि धक्का लागेको छ।
मंगलबार राति ब्रेन्टफोर्डसँग भएको खेलमा २-० को अग्रताका बाबजुद सिटी बराबरीमा रोकिएको छ।
८२ औँ मिनेटसम्म २ गोलले पछि परेको ब्रेन्टफोर्डका लागि योयान विसाले गोल गरे। इन्जुरी समयको दोस्रो मिनेटमा कप्तान क्रिस्चियन नोगार्डले हेड गोल गर्दै बराबरी गरे।
यसअघि ६६ औँ मिनेटमा फिल फोडेनको गोलमा सिटीले अग्रता लिएको थियो। ७८ औँ मिनेटमा फोडेनले रिबाउन्डको मौकालाई उपयोग गर्दै दोस्रो गोल गरेका थिए।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ०२ माघ २०८१, ०९ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घरेलु मैदानमै म्यानचेस्टर युनाइटेडको लगातार तेस्रो हार
टोटनह्यामसँग म्यानचेस्टर सिटीको लज्जास्पद हार
लेस्टरमाथि म्यानचेस्टर युनाइटेडको शानदार जित
ब्राइटनसँग म्यानचेस्टर सिटी स्तब्ध
हालाण्डको गोलमा म्यानचेस्टर सिटी विजयी
म्यानचेस्टर युनाइटेड ३-० ले पराजित